Download the Aarthik
App
Download the app today to gain immediate access to our premium financial insights, live share market data, and economic updates!
© 2026 आर्थिक दैनिक.
Download the app today to gain immediate access to our premium financial insights, live share market data, and economic updates!

दोलखा । जिल्लाको मेलुङ गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्याक्टर वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर ६ मा रहेका २८ जना किसानलाई सोमबार एक कार्यक्रमका बीच ट्याक्टर वितरण गरिएको हो । च...

काठमाडौं । नेपालले चार अर्ब ५९ करोड रुपैयाँबराबरको चिया निर्यात गरेको छ । नेपालले एक करोड ५६ लाख केजी चिया निर्यात गरी उक्त रकमबराबरको वैदेशिक मुद्रा आर्जन गरेको हो । राष्ट्रिय चिया तथा कफी विकास बोर...

काठमाडौं । वर्तमान सरकारलाई साढे ४४ अर्ब पुँजीगत खर्च गर्नुपर्ने जिम्मेवारी छ । अर्थ मन्त्रालयका अनुसार मंगलबारसम्म पुँजीगत खर्च ८५ अर्ब ३१ करोड ४७ लाख रहेको छ । जुन वार्षिक लक्ष्यको २० दशमलव ९२ प्रति...

काठमाडौँ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि वञ्चित हुन नहुने बताएका छन् । मन्त्री श्रेष्ठले शुक्रबार मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै ...

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । मन्त्रालयका कामकारबाहीबारे जानकारी लिँदै उनले जनतालाई तत्क...

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यही चैत १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ । बोर्डले देशभरका सबै परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकै समयमा एसईई परी...

दोधारा चाँदनी । कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका जोड्ने दोदा नदीको पुल सम्झौता भएको १२ वर्षपछि निर्माण सम्पन्न भएको छ । पुल निमार्णका लागि २०७२ पुस २६ गते लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी क...

काठमाडौं । सामाजिक सञ्जालमार्फत चन्दा संकलन र चुनावी प्रचारमा बालबालिकाको प्रयोगलाई पूर्णत निषेध गर्न माग गरिएको छ । चिल्ड्रेन भिजन नेपाल नामक संस्थाले निर्वाचन आयोग समक्ष उक्त माग गरेको हो । चिल्ड्रे...

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी एक वर्षभित्र नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्ने गरी सबै निकायले जिम्मेवार भएर काम गर्नुपर्ने बताएका छन् । ...

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले युवाले चाहेजस्तो देश निर्माण गर्न सरकार अग्रसर रहेको बताएकी छिन् । ‘तमु ह्युल छोज धिँ गुरुङ राष्ट्रिय परिषद्’द्वारा टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्सवलाई सम...

काठमाडौं । मोरङ व्यापार सङ्घको आयोजनामा संचालन भइरहेको विराट एक्स्पोमा स्टार्ट अप आइडिया पिच गरिएको छ । मंगलबार सातवटा आइडिएटरले आफ्ना आइडिया पिच गरेका छन् । कार्यक्रममा मोरङका रेवती दाहालले हलो एग्र...

काठमाडौं । कृषिसम्बन्धी बृहत् अन्र्तराष्ट्रिय प्रदर्शनी ‘नेपाल एग्रीटेक इन्टरनेसनल एक्स्पो’ भरतपुरमा हुने भएको छ । कृषि क्षेत्रको आधुनिकीकरण र प्रविधिको प्रबद्र्धन गर्ने उद्देश्यले फ्युचरेक्स ट्रेड फे...

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयमा प्राध्यापक सङ्घका विभिन्न क्याम्पसका इकाइ पदाधिकारीहरूले पदभार ग्रहण गरेका छन् । स्कुल अफ साइन्स एन्ड टेक्नोलोजी, स्कुल अफ म्यानेजमेन्ट र स्कुल अफ इन्जिनियरिङ इका...

विराटनगर । विराटनगरमा संचालनमा रहेका तारे होटलभित्र सञ्चालित क्यासिनोले विदेशी पर्यटक भित्र्याउने नाममा नेपाली नागरिक, युवा व्यवसायी र विद्यार्थीलाई समेत खुलेयाम प्रवेश दिएर जुवा खेलाउने गरेको पाइएको ...

काठमाडौं । चितवनको सौराहामा १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ आयोजना हुने भएको छ । क्षेत्रीय होटल संघ नेपाल, चितवन र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा आगामी पुस...

विराटनगर । गत मंसिर २० गतेदेखि कार्यान्वयनमा आएको संशोधित भन्सार ऐन, २०८२ का कतिपय प्रावधानहरू अव्यवहारिक रहेको पूर्वी क्षेत्रका उद्योगी व्यवसायीले गुनासो गरेका छन् । उद्योग संगठन मोरङले सुनसरी मोरङ ...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालमा लगानी गर्न चिनियाँ उद्यमी व्यवसायीहरूलाई आग्रह गरेका छन् । चाइनिज जनरल एसोसिएसन अफ इन्डस्ट्रि एन्ड कमर्स इन नेपालद्वारा आ...

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकारसँग तोकिएकै मितिमा निर्वाचन गर्नुको विकल्प नरहेको बताएका छन् । निर्वाचन आयोगले मंगलबार आयोजना गरेको निर्वाचन केन्द्रित छलफलमा ...

काठमाडौं । ठगी र आपराधिक विश्वासघातको आरोपमा नेपाल ट्रस्टका पूर्व सहसचिव लेखबहादुर कार्की पक्राउ परेका छन् । ६६ वर्षीय कार्की चितवनको भरतपुर महानगरपालिका–१५ निवासी हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान...

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मतदाता नामावली संकलन उत्साहजनकरुपमा भइरहेको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा नाग...