Download the Aarthik
App
Download the app today to gain immediate access to our premium financial insights, live share market data, and economic updates!
© 2026 आर्थिक दैनिक.
Download the app today to gain immediate access to our premium financial insights, live share market data, and economic updates!

विराटनगर । मोरङ उद्योग व्यापार संघले नेपाल सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८३/८४ को बजेटले निजी क्षेत्रको मनोबल बढाएको बताएको छ । बजेटप्रति आफ्ना धाराणा सार्वजानिक गर्दै संघले लगानीमैत्री वातावरण ...

विराटनगर । विराटनगर र बुुटवलका उद्योगी व्यवसायीबीच सहकार्य गर्ने व्यावसायिक हक, हितको सम्बर्द्धन र निजी क्षेत्रको साझा मुद्दाहरूका विषयमा सहकार्य गर्ने सहमति भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्दे...

विराटनगर । कोशी अस्पतालले सेवा सुधार र विस्तारमा फड्को मारेको छ । बिरामीको चाप र आवश्यकतालाई ध्यान दिएर अस्पतालले आफ्नै ब्लड बैङ्क र चस्मा पसल एकैसाथ सञ्चालनमा ल्याएको छ । अस्पतालमा दैनिक रूपमा रगतको...

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा बुधबार यहाँ आयोजित पत्रकार भेटघाटमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन समयसीमाभित्र नै हुने बताएका छन् । महाम...

विराटनगर । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुन केही दिन मात्रै बाँकी रहँदा सुनसरी–मोरङ औद्योगिक करिडोरमा कर सुधार र डिजिटल बिलिङ प्रणालीबारे बहस तीव्र बनेको छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह...

विराटनगर । कोशी प्रदेशमा उत्पादन हुने अदुवा, बेसार, अलैँची र कफी तेस्रो मुलुक निकासीमा सहजीकरण गर्न किसानहरुले सरकारसँग माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र वर्ल्ड बैंकको इन्टरने...

विराटनगर । विराटनगरबाट जुवाजन्य अवैध फट्का (सट्टेबाज) को खेलमा दैनिक करोडौँको कारोबार हुने गरेको पाइएको छ । विशेषगरी भारतमा इन्डियन प्रिमियम लिग (आईपीएल) सुरु भएसँगै विराटनगरमा अवैध जुवाजन्य फट्का खेल...

मोरङ । नेपाल पत्रकार महासङ्घकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले लोकतन्त्रको संरक्षणमा सञ्चारकर्मीहरु चनाखो हुनुपर्ने बताएकी छिन् । नेपाल पत्रकार महासङ्घ मोरङको वार्षिक साधारणसभाको सभाको बिहीबार विरा...

विराटनगर । भारत सरकारले चिनीको निर्यातमा रोक लगाएको छ । भारतले चिनी निर्यात बन्द गरेसँगै यसको मौका छोपेर विराटनगरका व्यवसायीले रातारात चिनीको हाहाकार मच्चाएर चर्को मूल्य असुल्न थालेका छन् । सुनसरी जि...

विराटनगर । कोशी प्रदेशसभाको नवौँ तथा बजेट अधिवेशन आगामी जेठ ६ गतेदेखि सुरु सुरु हुने भएको छ । कोशी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी जेठ ६ गते अपराह्न ३ः०० बजेदेखि विराटनगरमा बजे...

विराटनगर । विराटनगरका तारे होटलभित्र सञ्चालन हुँदै आएका क्यासिनो पटकपटक विवादमा मुछिने गरेका छन् । विदेशी पर्यटक भित्र्याउने उद्देश्यले सञ्चालन अनुमति पाएका क्यासिनोहरूले धमाधम नेपाली नागरिकलाई नै खुल...

झापा । मेची भन्सार कार्यालय मातहतका छवटा छोटी भन्सार कार्यालयमध्ये एउटामात्र सञ्चालनमा छ । राजस्व असुली र सीमापार व्यापारको सहजीकरणका लागि सरकारले सीमावर्ती नाकाहरूमा स्थापना गरेको अरु पाँचवटा छोटी भन...

भद्रपुर (झापा) । नेपाल सरकारले सीमावर्ती भन्सार नाकामा कडाइ गरेसँगै वर्षैभरि प्रायः सुनसान रहने देशकै पुरानो सहर भद्रपुर बजारमा यतिबेला भने चहलपहल बढ्न थालेको छ । स्थानीय बजारमा व्यापारिक सम्भावना देख...

मोरङ । भारतीय बजारबाट एक सय रुपैयाँभन्दा बढी मूल्यका सामग्री खरिद गरी ल्याउँदा भन्सार महसुल तिर्नुपर्ने भएपछि नेपाली बजार चलायमान हुन थालेको छ । संघीय सरकारले एक सय रुपैयाँभन्दा बढी मूल्यका सामग्री ख...

विराटनगर । खुला सीमाको तस्करी नियन्त्रण गर्न पूर्वी क्षेत्रका उद्योगीहरूले सरकारसँग आग्रह गरेका छन् । मोरङ उद्योग व्यापार संघले आयोजना गरेको कार्यक्रममा उनीहरूले सरकारले खुल्ला सीमा क्षेत्रका अवैध कार...

झापा । विद्यापानी माध्यमिक विद्यालयको विद्यार्थी बोकेको बस कचनकबल गाउँपालिका–३ मा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । विद्यार्थी ओसारिरहेको प्र१–०१–००१ ख४४८२ नम्बरको बस दुर्गाभिट्टाबाट आमबारीतर्फक...

विराटनगर । नेपालमा ठूला भनिएका विराटनगरका केही व्यावसायिक घरानाहरूको कारोबार र ऋणका विवाद बाहिर आउन थालेका छन् । पछिल्ला केही वर्ष कारोबारको आकार ह्वात्तै बढाएका ती व्यवसायी घरानाहरूले नेपालको बैंकिङ ...

विराटनगर । उद्योग संगठन मोरङले बालेन्द्र शाह नेतृत्वको सरकारले अनुसन्धानका नाममा उद्योगी व्यवसायीहरूलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ । संगठनले एक विज्ञप्ती जारी गरि फौजदारी र वित्तीय अभियोगलाई सम...

विराटनगर । बजार क्षेत्रको फुटपाथ अतिक्रमण शुक्रबार बिहानबाट विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निरला कार्कीसहितको टोलीले हटाउन सुरु गरेका छन् । नगर प्रहरी र नेपाल प्रहरी सहितको टोलीले शुक्रबारबाट ...

विराटनगर । मोरङ उद्योग व्यापार संघले वाणिज्य कार्यालय, विराटनगरका प्रमुखसँग अधिकतम खुद्रा मूल्य र लेबल सम्बन्धी व्यवस्था अनिवार्य रुपमा कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । संघले वाणिज्य, आपूर्ति ...