Download the Aarthik
App
Download the app today to gain immediate access to our premium financial insights, live share market data, and economic updates!
© 2026 आर्थिक दैनिक.
Download the app today to gain immediate access to our premium financial insights, live share market data, and economic updates!

१ असार ०८२ देखि हरेक आइतबार आइरहेको यो नियमित स्तम्भ यसपटक विराटनगर बासबाट लेख्दै छु । पश्चिम नेपाल धनगढीका प्रख्यात वकिल साहब हुनुहुन्छ भोजराज भट्ट । विसं. २०३६ सालदेखि जम्काभेट भएर गाँसिएको मित्रता ...

‘महत्वाकांक्षा’ लाई अंग्रेजीमा ‘एम्बिसन’ भनिन्छ । महत्वाकांक्षा अर्थात् एम्बिसनले मानिसको जीवनमा ठूलो सफलता, ओहोदा वा पद र आशातीत कुनै पनि लक्ष्य प्राप्त गर्ने तीब्र इच्छा भन्ने बुझिन्छ । जसले कुनै पन...

नेपाल बसोबासको हिसाबले संयुक्त परिवारमा बस्ने देशहरूमध्ये एक हो । दक्षिण एसियामा संयुक्त परिवारको परम्परा बलियो रूपमा कायम रहेको प्रमुख देशहरूमा नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका पर्दछन्...

नेपालमा हरेक आर्थिक वर्षको बजेट सार्वजनिक हुँदा सरकारका तर्फबाट विकास निर्माणलाई तीव्रता दिने, ठूला आयोजना समयमै सम्पन्न गर्ने र आर्थिक वृद्धिलाई गति दिने प्रतिबद्धता दोहोरिने गर्छ । तर आर्थिक वर्षको ...

(विकिपिडियामा राजनीतिक भ्रष्टाचार : भ्रष्टाचार सार्वजनिक जीवनमा स्वीकृत मूल्यहरूविरुद्धको आचरणलाई मानिन्छ । साधारण जनजीवनमा यसलाई आर्थिक अपराधहरूसित जोडिन्छ । भ्रष्टाचार बेइमानी वा आपराधिक अपराधको एक ...

नेपालमा स्वास्थ्य सेवा भन्ना साथ प्रायः चिकित्सक, नर्स, औषधि र अस्पताल भवनलाई मात्र बुझ्ने गरिन्छ । तर एउटा अस्पताल वा स्वास्थ्य संस्था प्रभावकारी रूपमा सञ्चालन हुन केवल चिकित्सकीय जनशक्ति मात्र पर्या...

नेपाल सरकारल आगामी आर्थिक वर्ष २०८३।०८४को नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ । यस नीति कार्यक्रममा डिजिटल सुशासन, रोजगारी सिर्जना, गुणस्तरीय स्वास्थ्य र शिक्षा, विकास निर्माणमा नविनतम ज्ञान र सीप...

नेपाल एक कृषिप्रधान मुलुक हो । जहाँ अझै पनि झन्डै ६० प्रतिशत जनसंख्या प्रत्यक्ष वा परोक्ष रूपमा जीविकोपार्जनका लागि यसै क्षेत्रमा निर्भर छ । राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड मानिएको कुल गार्हस्थ्य उत्प...

सहकारीमा जम्मा गरिएको त्यो पैसा केवल नोटको बिटो थिएन । त्यो हजारौँ नेपालीको जीवनभरको संघर्ष, पसिना, आशा, सपना र भविष्य थियो । कसैले आफ्नो सन्तानलाई राम्रो विद्यालयमा पढाउने सपना देखेर पैसा बचाएका थिए,...

नेपालले अति कम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नति हुने समयसीमा तीन वर्षपछि धकेल्न संयुक्त राष्ट्रसंघलाई औपचारिकरुपमै पत्र पठाएको कुरा बाहिर आएको छ । जसले सबैलाई आश्चर्यचकित र निराश ...

निर्वाचन पछि खुलेको सेयरबजारको पहिलो दिन सेयरबजारमा सकारात्मक सर्किट लागेको थियो । नेप्से ६ प्रतिशतले अर्थात् १६२ अंक भन्दा बढिले बढेको थियो । तर त्यसपछिको दिनमा भने हात्ती आयो हात्ती फुस्सा जस्तै भए ...

अहिले बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । लामो समयदेखि अस्थिर भएको राजनीतिलाई स्थायित्व दिनुपर्ने छ । खस्कँदै गएको अर्थतन्त्रमा सुधार गर्नुपर्ने पनि छ । साथसाथै राजनीतिले गिजोलिरहेको प्र...

नेपाल जस्तो विकासोन्मुख मुलुकको बढ्दो आवश्यकता पूरा गर्न कर, सरकारी महसुलहरू र सार्वजनिक संस्थानहरूबाट प्राप्त नाफा आदि आय स्रोतहरू अपर्याप्त हुन्छन् । यस्तो अवस्थामा सरकारले आन्तरिक र बाह्य स्रोतबाट ...

राजनीति शास्त्रको पाठ्यक्रम क ख इतिहासबाट प्रारम्भ हुन्छ । दोस्रो विश्वयुद्धका महानायक (हिटलर स्टालिन नायकहरू धेरै थिए) बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलले भनेका छन्— ‘तपाईँ आफ्नो इतिहासको विगतबार...

‘कामचोर’ शब्दको अर्थ आफ्नो जिम्मेवारीबाट पन्छिने वा ठग्ने व्यक्ति भन्ने बुझिन्छ । त्यो शब्दले अल्छी, ठग, अकर्मण्य भन्ने पनि जनाउँछ । कामचोर नामको त हिन्दी सिनेमा नै बनेको छ । नेपालमा पनि त्यस्ता खालका...

धर्म र परम्पराअनुसार पनि पहिले नेपाली समाजमा सम्बन्ध विच्छेदलाई अत्यन्तै नराम्रो दृष्टिले हेरिन्थ्यो। असह्य पीडा सहेर पनि श्रीमान् र श्रीमतीलाई छोड्नु भनेको अघोर पापको रूपमा समेत लिइन्थ्यो। पछिल्लो सम...

हिन्द महासागरको पश्चिममा अवस्थित सेसेल्स एक टापु देश (द्वीप/द्वीप समूहको मिलन भएको) रहेको देश हो । जुन देश ११५ वटा स–साना द्वीप समूह मिलेर बनेको छ भने, यो देशको प्रमुख आय स्रोत बाह्य पर्यटन हो । सोही ...

(विकिपिडियामा राजनीतिक भ्रष्टाचार : भ्रष्टाचार सार्वजनिक जीवनमा स्वीकृत मूल्यहरूविरुद्धको आचरणलाई मानिन्छ । साधारण जनजीवनमा यसलाई आर्थिक अपराधहरूसित जोडिन्छ । भ्रष्टाचार बेइमानी वा आपराधिक अपराधको एक ...

सरकार यतिखेर आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणको तयारीमा जुटेको छ । यसको लागि अर्थमन्त्रालयले सबै सरोकारवाला निकायहरूकोसंग आगामाी बजेटको लागि सुझाव संकलन गरिरहेको छ भने प्रधानमन्त्री बालेन शा...

नेपालमा बेरुजु फर्स्योटको समस्या दिनानुदिन गम्भीर बन्दै गएको छ । महालेखा परीक्षकको ६२औँ प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ बेरुजु देखिएको छ । जसमा भन्ने नै हो ...