Download the Aarthik
App
Download the app today to gain immediate access to our premium financial insights, live share market data, and economic updates!
© 2026 आर्थिक दैनिक.
Download the app today to gain immediate access to our premium financial insights, live share market data, and economic updates!

१ असार ०८२ देखि हरेक आइतबार आइरहेको यो नियमित स्तम्भ यसपटक विराटनगर बासबाट लेख्दै छु । पश्चिम नेपाल धनगढीका प्रख्यात वकिल साहब हुनुहुन्छ भोजराज भट्ट । विसं. २०३६ सालदेखि जम्काभेट भएर गाँसिएको मित्रता ...

‘महत्वाकांक्षा’ लाई अंग्रेजीमा ‘एम्बिसन’ भनिन्छ । महत्वाकांक्षा अर्थात् एम्बिसनले मानिसको जीवनमा ठूलो सफलता, ओहोदा वा पद र आशातीत कुनै पनि लक्ष्य प्राप्त गर्ने तीब्र इच्छा भन्ने बुझिन्छ । जसले कुनै पन...

धेरै ठूलो अपेक्षाका बीच आएको दुईतिहाइ सरकारको बजेटले उल्लेख्य रूपले परम्परा तोड्न सकेन । बजेट सार्वजनिक हुनुअघि अर्थमन्त्रीले यो ऐतिहासिक हुने बताएका थिए । संसदीय व्यवस्थाको पुनस्थापनापछिको पहिलो बजेट...

नेपाल बसोबासको हिसाबले संयुक्त परिवारमा बस्ने देशहरूमध्ये एक हो । दक्षिण एसियामा संयुक्त परिवारको परम्परा बलियो रूपमा कायम रहेको प्रमुख देशहरूमा नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका पर्दछन्...

नेपालमा हरेक आर्थिक वर्षको बजेट सार्वजनिक हुँदा सरकारका तर्फबाट विकास निर्माणलाई तीव्रता दिने, ठूला आयोजना समयमै सम्पन्न गर्ने र आर्थिक वृद्धिलाई गति दिने प्रतिबद्धता दोहोरिने गर्छ । तर आर्थिक वर्षको ...

संसद्मा दुईतिहाइको मत ल्याएको दल रास्वपाका गृहमन्त्री सुधन गुरुङमाथि अर्को पनि गम्भीर आरोप लागेको छ । यसमा गम्भीर प्रकारको फौजदारी अभियोग लाग्न सक्ने आधार प्रकट भएका छन् । यसअघि आर्थिक अपचलनको यस्तै आ...

(विकिपिडियामा राजनीतिक भ्रष्टाचार : भ्रष्टाचार सार्वजनिक जीवनमा स्वीकृत मूल्यहरूविरुद्धको आचरणलाई मानिन्छ । साधारण जनजीवनमा यसलाई आर्थिक अपराधहरूसित जोडिन्छ । भ्रष्टाचार बेइमानी वा आपराधिक अपराधको एक ...

नेपालमा स्वास्थ्य सेवा भन्ना साथ प्रायः चिकित्सक, नर्स, औषधि र अस्पताल भवनलाई मात्र बुझ्ने गरिन्छ । तर एउटा अस्पताल वा स्वास्थ्य संस्था प्रभावकारी रूपमा सञ्चालन हुन केवल चिकित्सकीय जनशक्ति मात्र पर्या...

नागरिकहरूको जीवनमा आधारभूत सुधार ल्याउन र परिवर्तनको अनुभूति दिलाउन आवश्यक काम भनेको भौतिक पूर्वाधार विकास निर्माण नै हो । तर यही विषय विगतमा ओझेलमा परे । घोषणाभएका र सामान्यतहका कार्यक्रमहरू पनि कार्...

नेपाल सरकारल आगामी आर्थिक वर्ष २०८३।०८४को नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ । यस नीति कार्यक्रममा डिजिटल सुशासन, रोजगारी सिर्जना, गुणस्तरीय स्वास्थ्य र शिक्षा, विकास निर्माणमा नविनतम ज्ञान र सीप...

नेपाल एक कृषिप्रधान मुलुक हो । जहाँ अझै पनि झन्डै ६० प्रतिशत जनसंख्या प्रत्यक्ष वा परोक्ष रूपमा जीविकोपार्जनका लागि यसै क्षेत्रमा निर्भर छ । राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड मानिएको कुल गार्हस्थ्य उत्प...

सुशासनको नारा दिएर निर्वाचनमा अत्यधिक मत ल्याएको दल रास्वपाको सरकारले भर्खर आधासय दिन नघाएको छ । सामान्यतया जुनसुकै सरकार गठन भएपछि त्यसको मूल्यांकन गर्न सय दिनको समय मागिन्छ र दिइन्छ पनि । तर अहिलेको...

नेपालले अति कम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नति हुने समयसीमा तीन वर्षपछि धकेल्न संयुक्त राष्ट्रसंघलाई औपचारिकरुपमै पत्र पठाएको कुरा बाहिर आएको छ । जसले सबैलाई आश्चर्यचकित र निराश ...

निर्वाचन पछि खुलेको सेयरबजारको पहिलो दिन सेयरबजारमा सकारात्मक सर्किट लागेको थियो । नेप्से ६ प्रतिशतले अर्थात् १६२ अंक भन्दा बढिले बढेको थियो । तर त्यसपछिको दिनमा भने हात्ती आयो हात्ती फुस्सा जस्तै भए ...

अहिलेको संसद् भनेको सुशासनको प्रमुख नारामा आएको हो । यो पनि सामान्य होइन । नयाँ भनिएका दलको एकदलीय दुईतिहाइ मत पाएको संसद् हो । यसको अर्थ हो संसद्ले जे पनि गर्न सक्दछ । कतैबाट कसैको रोकावट हुँदैन । सं...

अहिले बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । लामो समयदेखि अस्थिर भएको राजनीतिलाई स्थायित्व दिनुपर्ने छ । खस्कँदै गएको अर्थतन्त्रमा सुधार गर्नुपर्ने पनि छ । साथसाथै राजनीतिले गिजोलिरहेको प्र...

नेपाल जस्तो विकासोन्मुख मुलुकको बढ्दो आवश्यकता पूरा गर्न कर, सरकारी महसुलहरू र सार्वजनिक संस्थानहरूबाट प्राप्त नाफा आदि आय स्रोतहरू अपर्याप्त हुन्छन् । यस्तो अवस्थामा सरकारले आन्तरिक र बाह्य स्रोतबाट ...

देशका गरिबभन्दा गरिब र भूमिहीन नागरिकलाई यति बेला ठूला सामाजिक अपराधकर्ताहरूका रूपमा प्रस्तुत गरिएको छ । याद रहोस् गरिब हुनु उसको अपराध हो भनेर त सरकार आफैंले भनि नै सकेको छ । आफ्नो सम्पत्ति बढी देखाए...

राजनीति शास्त्रको पाठ्यक्रम क ख इतिहासबाट प्रारम्भ हुन्छ । दोस्रो विश्वयुद्धका महानायक (हिटलर स्टालिन नायकहरू धेरै थिए) बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलले भनेका छन्— ‘तपाईँ आफ्नो इतिहासको विगतबार...

‘कामचोर’ शब्दको अर्थ आफ्नो जिम्मेवारीबाट पन्छिने वा ठग्ने व्यक्ति भन्ने बुझिन्छ । त्यो शब्दले अल्छी, ठग, अकर्मण्य भन्ने पनि जनाउँछ । कामचोर नामको त हिन्दी सिनेमा नै बनेको छ । नेपालमा पनि त्यस्ता खालका...