संसदको प्रतिनिधि सभाले झारा टार्ने गरी संपत्ती सुद्यीकरण विधेयक पारित गरेको छ । जसरी त्यो विधेयक कडाई साथ पारित हुनुपथ्यो,त्यस्तो भएन ।

पारित नगर्दा नेपाल कालोसूचीमा पर्ने डर पारित गर्दा कतै आफन्तलाई समस्या त कतै इच्छाराज जस्तै आफैं पर्ने डर भएकाले सांसदहरुले उक्त विद्येयकलाई कडा रुपमा पारित गर्न सकेनन् । त्यसले गर्दा कालौधनको कारोवार चलिरहने भएको छ।