यो सुलसुले आज निषेधित क्षेत्र तोकिए पनि सिंहदरवार छेउँबाट हिंड्दै गर्दा बाटोमा एकजना वकिलसाबसँग १६ वर्षपछि भेट भयो। सुलसुलेले फ्याट्टै सोधिहाल्यो- “के हो वकिलसाब! न्यायाधीश हुने वेला भएन र तपाइँको?

“ उनले मलिनअनुहार बनाउँदै भने- “पच्चीस लाख मागे, कहाँबाट पाउने पच्चीस लाखरु” दुवैजना गफ गर्दै राष्ट्रिय अभिलेखालयसम्मआउँदा मुलुकमा ब्याप्त बेथिति र विसंगतिका बारेमा चिन्तन गर्दै समय विताएर छुट्टियौँ अनिश्चितकालसम्मका लागि।