काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ।प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलबार दिउँसो बैठक सुरु भएको हो। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय र सरकारको कार्यसम्पादनका बारेमा छलफल भइरहेको छ।