Download the Aarthik
App
Download the app today to gain immediate access to our premium financial insights, live share market data, and economic updates!
© 2026 आर्थिक दैनिक.
Download the app today to gain immediate access to our premium financial insights, live share market data, and economic updates!

तत्कालै सुशासन कायम गर्ने भन्दै र जान्नेलाई छान्ने भन्ने आकर्षक नाराबाट मत बटुल्न सफल भएको रास्वपा यो चुनावमा सुशासन र परिवर्तनको झन् चर्को नाराका साथ मैदानमा उत्रिएको छ तर यता यही दलका उच्चनेताले करो...

काठमाडौं । जेन–जी आन्दोलनको जगमा बनेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारको पहिलो म्यान्डेट भनेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने हो । त्यसपछि आउँछ निर्वाचन गराउने कुरा । यो...

काठमाडौं । प्रधानमन्त्री रहँदाका चर्चित र विवादास्पद भनाइका कारण सदैव चर्चामा रहने नेता केपी शर्मा ओलीले फेरि एकपटक जनसङ्ख्या र विकासको सम्बन्धबारे गहिरो दृष्टिकोण सार्वजनिक गरेका छन्। ओलीले जनसङ्ख्या...

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शुक्रबार एक अनौठो मिसन पूरा गरे — २४ एजेण्डा बोकेर बसेको कार्यपालिका बैठक एक मिनेटमै टुंग्याए। यो नेपाली स्थानीय तहको प्रशासनिक इतिहासमै दुर्लभ घटना हो। प्रश्न...

काठमाडौं,‘धोकेबाज जिन्दाबाद’ भनेर कसैले भन्दैन तर हाम्रो समाज अहिले विकृत बनिसकेको छ । जतात्यतै धोकेबाज र बेइमानहरूको बोलवाला छ । जतात्यतै त्यस्तै मात्र मान्छे भेटिन्छन्, देखिन्छन् । समाज त्यस्तैले भर...

काठमाडौंको चिसो छल्न पोखरा गएका पूर्वराजा ज्ञानेन्द्रको परिवार गएको आइतबार काठमाडौं फर्कियो । हरेक वर्ष कहिले कता कहिले कता जाँदै फकर्ने गरेका उनको यो पटकको फर्काइ भने विगतको भन्दा भिन्न रह्यो । राजाव...

पछिल्लो समय नेपाली भूमि अराजकतावादीहरूका लागि निकै उर्वर हुँदै गएको छ र हरेका क्षेत्रमा अराजकता मौलिँदै गएको छ । समाजमा मैलाएको अराजकताले सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिकलगायत सबै क्षेत्रमा जरो ग...

संवैधानिक भनिएका निकायहरूमा असंवैधानिक काम भइरहेको चौथो वर्ष चलिरहेको छ । यस्तो काम रोकियोस् भनेर त्यतिबेला नै परेको रिटमा सर्वोच्चले अग्राधिकार दिएको थियो । तर, त्यस्तो अग्राधिकार पाएको चार वर्षसम्म ...

काडमाडौं,राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने अहिले मिसन ८४ मा छन् । त्यो मिसन ८४ भनिएको अरूका लागि २०८४ सालको आमनिर्वाचन जित्ने मिसन हुन सक्छ । तर रविका लागि ...

यदि तपाइँ आफ्नो कुनै पुस्तक खरिद गरिदिनको लागि कुनै निकायमा जानुभयो भने हाकिमले गोजीबाट ब्यहोर्ने जसरी खरिद गर्न मान्दैनन्। जब कि हरेक निकायमा पुस्तक खरिदका लागि बजेट ब्यवस्था गरिएको हुन्छ। हाकिमले अध...

काठमाडौं,प्रधानमन्त्री प्रचण्डले तेस्रो कायर्कालका लागि विश्वासको मत मागेको बुधबारको संसदको बैठकमा सुन चोर र सहकारी चोरको चर्चा भएको छ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसद बैठकलाई संव...

तपाइँ सिंहदरवारभित्र छिर्नुभयो भने देश समृद्धितर्फ उन्मुख भएको पाउनुहुनेछ। कुनै पनि निकायमा साठी प्रतिशतभन्दा बढी कर्मचारीहरुको कुर्सी खाली नै हुन्छ। कोही फाइल थन्क्याएर क्यान्टिनमा गफ चुट्न ब्यस्त दे...

एक विवादित गुरु कमलनयनाचार्यले वागलुङमा गर्नलागेको महायज्ञमा क्रान्तिकारी र नास्तिक बन्दैआएका पार्टीका नेताहरु समेत पाखण्डीको पाउ मल्न वागलुङ पुगेको देख्दा यो सुलसुलेलाई उदेक लागेर आएको छ। हुन त यहाँ...

यो सुलसुले आज निषेधित क्षेत्र तोकिए पनि सिंहदरवार छेउँबाट हिंड्दै गर्दा बाटोमा एकजना वकिलसाबसँग १६ वर्षपछि भेट भयो। सुलसुलेले फ्याट्टै सोधिहाल्यो- “के हो वकिलसाब! न्यायाधीश हुने वेला भएन र तपाइँको? “...

श्रीमानहरु खाडी मुलुकतिर हानिएपछि गाउँघरमा रहेका श्रीमतीहरु गाई(भैँसी बेच्दै, घरमा ताला ठोक्दै, बालबच्चा च्याप्दै शहर पस्ने क्रम बढ्दो छ। काठमाडौँको चक्रपथवाहिर खाली रहेका जग्गाहरु भाडामा लिई जस्ताले ...

कुनै बखत उद्योग विभागको एउटा शाखाको रुपमा रहेको कम्पनी रजिष्ट्रेशन शाखा हाल एक विभागको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयको रुपमा ठिङ्ग उभिएको छ( उद्योग परिसर, त्रिपुरेश्वरमा। पान पसल पनि कम्पनी रजिष्ट्...

कर्मचारी सरुवाको जिम्मेवारी पाएको सामान्य प्रशासन मन्त्रालयमा सरुवाका लागि दिनहुँ भिडभाड देखिन्छ। कोही भर्याङबाट तल र माथी गरेका देखिन्छन् भने कोही लबीको वर र पर लम्किरहेका हुन्छन्। सरुवाको प्रक्रिय...

काठमाडौं,नेपाल प्रहरीका पूर्व डीआईजी छवीलाल जोशी बन्जाडे प्रहरीमा जागीर खान भारतको सिलोनबाट नेपाल आएर अर्घाखाँजीबाट नागरिकता बनाएर प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी सेवा मै हुँदा उनी हर्वो लगायत...

संसदको प्रतिनिधि सभाले झारा टार्ने गरी संपत्ती सुद्यीकरण विधेयक पारित गरेको छ । जसरी त्यो विधेयक कडाई साथ पारित हुनुपथ्यो,त्यस्तो भएन । पारित नगर्दा नेपाल कालोसूचीमा पर्ने डर पारित गर्दा कतै आफन्तलाई...

देश कृषि प्रधान अधिकांश जग्गा जमीन बाँझो,काम गर्ने युवा जति विदेशमा भारतबाट दाल चामल ल्याएर खानुपर्ने अवस्था अहिलेको हाम्रो देशको शब्दचित्र हो । तर पनि सरकारले विगत ५१ वर्षमा प्रदेश र पालिका मार्फत ३६...