काठमाडौं । हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नु पर्ने र महँगी नियन्त्रण गर्नु पर्ने माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौं उपत्यकामा विरोध सभा प्रदर्शन गरेको छ । सो विरोध सभा प्रदर्शनमा राप्रपा नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।