काठमाडौं,अर्वपति उद्योगी विनोद चौधरीको वाइवाइ चाउचाउको राजस्थानस्थित वाईवाई कम्पनीमा भारतीय आयकर विभागले छापा मारेको छ । मंगलबार चौधरीको राजस्थानस्थित सिजी इन्डिया प्रालिमा आयकर विभागले तीन वटा कम्पनीमा छापा मारेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।