काठमाडौँ । युवासंघका नेता कार्यकर्ताको उपस्थितिसहित काठमाडौँको तीनकुनेमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघले प्रदर्शन गरेको छ । उनीहरुको प्रदर्शन अहिले जारी छ ।