रौतहट । परिचय नखुलेको अन्दाजी २२ वर्षीया महिला मृत अवस्थामा फेला फेरकी छन् । प्रहरीका अनुसार राजपुर नगरपालिका–९ लाल बैरिया खोलाको बाँधको बाटोको भिरालो जमिनमा उनी शनिबार मृत अवस्थामा फेला परेकी हुन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।