काठमाडौं,एनसेलको शेयर खरिदबिक्रीमा अरबौं रुपैया घोटला भएको आशंका गर्दै संयुक्त विद्यार्थी संघटनहरुले आन्दोलन गरेका छन् । सत्ता सठबन्धन निकट विद्यार्थी संगठन र प्रमुख प्रतिपक्ष दल निकट विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरेका हुन ।