काठमाडौं । नेपाल र भारतबिच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन काठमाडौँ आएका भारतीय विदेशमन्त्री डा. एस जयशंकरले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा भेट गरेका छन् ।