काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही चैत्र २० गते आफ्नो ३७ औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

काठमाडौंको कमलाद्धीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने उक्त सभाले बैंकको गत आर्थिक वर्षको वित्तीय विवरणलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।