काठमाडौं,नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका प्रतीकलाई शुक्रबार बौद्धबाट पक्राउ गरेको प्रहरीले पुष्टि गरेको छ।