काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघले आफ्नो नयाँ कार्यसमिति चयन भएको छ । नयाँ निर्वाचित संघको कार्यसमितिमा रामेन्द्र रायमाझी अध्यक्ष, मनिष नारायण जोशी उपाध्यक्ष, निर्मल भट्टराई महासचिव, शिभान्तराज पाण्डे कोषाध्यक्ष र सन्दीप कार्की, पुष्प शर्मा र लेखनाथ पोखरेल सदस्य रहेको संघले जानकारी दिएको छ ।