काठमाडाडौँ । गृह मन्त्रालयले १२ जना उपसचिवहरुको सरुवा गरेको छ । बिहीबार गृह मन्त्रालयले उपसचिवहरू, कारागार प्रशासकहरू, सहायक प्रमुख जिल्ला अधिकारीहरू लगायतको सरुवा पत्र सार्वजनिक गरेको छ । यस्तो छ पत्र :