राजविराज । छिन्नमस्ता-राजविराज सडकखण्ड अन्तर्गत सप्तरीको छिन्नमस्ता गाउँपालिकाको छिन्नमस्तामा मङ्गलबार लागेको हुस्सुका कारण यहाँको जनजीवन प्रभावित भएको छ ।