काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आएका छन् । उनलाई स्वागत गर्न राजाबादी समर्थकहरु बिमानस्थल नजिक पुगेका थिए । गणतन्त्र बिरुद्ध नाराबाजि गरेका समर्थकहरुले र्‍यालीमा योगी आदित्यनाथको समेत ब्यानर प्रदर्शन गरेका छन् । राजाको समर्थनमा लागेको र्‍यालीमा योगी आदित्यनाथको समेत ब्यानर पदर्शन हुनुलाई अर्थपूर्ण मानिएको छ ।