काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको तस्बिर जलाउने युवालाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठनका नेता निराजन बम रहेका छन् । शनिबार हेटौंडामा भएको एक कार्यक्रममा उनले प्रचण्डको तरुवीर जलाएका थिए ।