काठमाडौं । राजाबादीहरुको आन्दोलनले उग्र रुप लिएपछि अहिले तिनकुने क्षेत्र तनाबग्रस्त बनेको छ । राजाबादी समर्थकहरुले आगोजानी गरेपछि उक्त क्षेत्र तनाबग्रस्त बनेको थियो । सरकारले कर्फ्यू आदेश जारि गरेपछि नेपाली सेना आदेश पालना गराउन उक्त क्षेत्रमा परिचालन भएको हो ।