काठमाडौं । पूर्वराष्ट्रपति बिद्या भण्डारी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भेटवार्ता भएको छ। उनीहरुबीच ३० मिनेट जतिको कुराकानी भएको जनाइएको छ ।

पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न बालेन उनकै निवासमा पुगेका थिए । भेटमा समसामयिक विषयमा कुराकानी भएको शाहले बताएका छन् ।