काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार बिहान लैनचौर र सहिदगेटस्थित सहिदका सालिकमा माल्यार्पण गरेकी छन् । लैनचौर र सहिदगेट पुगेर उनले सहिदका सालिकमा माल्यार्पण गरेकी हुन् ।