बागमती । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बुधबार पदबाट राजीनामा दिएका छन् । उनले उपसभामुख अपसरा चापागाईलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।

नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ को व्यवस्था अनुसार सभामुख पदबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । रासस