काठमाडौ । सुजुकीले नेपालमा आफ्नो नवीनतम एक्सेस १२५ विएस६ ओविडी २बी लाई नेपालमा सार्वजानिक गरेको छ । कम्पनीका अनुसार यो स्कुटर हाल नेपालभरिका सबै अधिकृत सुजुकी डिलरसिपमा उपलब्ध छ ।
भारतको १२५सिसी सेगमेन्टमा सर्वाधिक बिक्री हुने स्कुटरको रूपमा चिनिएको एक्सेस १२५ नयाँ संस्करणमा १२४सिसी, एयर–कूल्ड, फ्युल इन्जेक्सन, सिंगल–सिलिन्डर विएस ६ इन्जिन छ । साथै यसले हाल लागू भएको सबैभन्दा कडा उत्सर्जन नियमन ओविडी २बी अन–बोर्ड डायग्नोस्टिक मापदण्डको अनुपालन गर्नेछ । यसले ८.३ पीएचपी शक्ति र १०.२ एनएम टर्क उत्पादन गर्ने जनाईएको छ । एक्सेस १२५ पाँच आकर्षक रङ सोलिड आइस ग्रीन, पर्ल शाइनी बेज, मेटालिक म्याट स्टेलर ब्लु, पर्ल ग्रेस व्हाइट, मेटालिक म्याट ब्ल्याकमा उपलब्ध छ ।