काठमाडौं, पुस १३ नेपाल राष्ट्र बैंकले सिर्जना फाइनान्सको लाभांश स्वीकृत गरेको छ । राष्ट्र बैंकले यसअवघि फाइनान्स सञ्चालक समितीले प्रस्ताव गरेको ५८ लाख २० हजार चार सय चार रुपैयाँ बराबरको नगद लाभांश र ११ करोड पाँच लाख ८७ हजार छ सय ८० रुपैयाँ बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो । राष्ट्र बैंकद्वारा स्वीकृत लाभांश फाइनान्सको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।