काठमाडौं । आईसीएफसी फाइनान्सको सञ्चालक समितिको अध्यक्ष पदमा रामबाबुु पन्त चयन भएका छन् । फाइनान्सको यही माघ ५ गते बसेको सञ्चालक समितिको दुई सय ७४औं बैठकले संस्थाको १७औं वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित भएका पन्तलाई यही माघ ५ गतेदेखि नै लागू हुनेगरी अध्यक्षमा चयन गरेको हो ।