काठमाडौं । प्रभुु बैंकको अध्यक्षमा लिला प्रकाश सिटौला चयन भएका छन् । बैंक सञ्चालक समितिको यही वैशाख दुई गते सबेको दुुई सय आठौं बैठकले निर्णय गरी बैंकका स्वतन्त्र सञ्चालक सिटौलालाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको जानकारी दिएको छ ।