काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडको सेयर रजिष्टारमा बीओके क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ । कम्पनीका अनुसार यही वैशाख २६ गते छ्याङदी हाइड्रोपावर लिमिटेड र बीओके क्यापिटल मार्केट लिमिटेडबीच द्विपक्षीय सम्झौता भई सेयर रजिष्ट्रारको रूपमा बीओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरिएको हो ।