काठमाडौं । नेपालमा रुचाएको ब्राण्ड माइडियाले विभिन्न किसिमका जाडोको घरायसी सामग्रीहरु बजारमा ल्याएको छ । माइडियाले सम्पूर्ण उपभोक्ताहरुको लागि जाडोमा जीवन सरल र सहज बनाउने घरायसी सामानहरु जस्तै पानी तातो बनाउन केटल, तपाईंलाई न्यानो बनाई राख्न विभिन्न किसिमका ओयल फिल्ड रेडियटर हिटर, फ्यान हिटर र पीटीसी सेरामिक हिटर उपलब्ध गराएको हो । माइडियाले प्रस्तुत गरेका घरायसी सामग्रीहरु गुणस्तरीय, भरपर्दो र समय अनुकूल रहेका छन् ।