काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँमध्येबाट एक बराबर एक अर्थात् १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ ।