काठमाडौँ । विभिन्न माग राख्दै लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति नेपाल केन्द्रीय समितिले विरोध जुलुस सहित सिंहदरबार घेराउ गरेको छ । माइतीघर मण्डलाबाट जुलुस निकाली थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जमल, घण्टाघर हुँदै भद्रकाली पुगी कोणसभा गरेका थिए।