काठमाडौं,नेपाली क्रिकेटको बिकासको लागि ध्यान पुर्‍याउनुपर्ने माग राख्दै नेपाली क्रिकेट समर्थक समूहले नेपाल किक्रेट संघ क्यानलाई बिभिन्न मागहरु राखेर ज्ञापनपत्र बुझाएको छ । घरेलु किक्रेट संरचना सुधार देखि डोमेस्टिक लिगहरु संचालन गर्नुपर्न मागहरु राखेका छन् । पछिल्लो समय ग्राउण्ड स्टाफहरुले भनेको समयमा तलब नपाएको कुराहरुलाई पनि समर्थकले जोड दिएर उठाएका छन् । No description available.