काठमाडौं,राष्ट्रिय दल मान्यता प्राप्ता शिर्ष दलका नेताहरुको बैठक बालुबाटरमा सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीका नेताहरु सहभागि रहेका छन् । बैडक संसद अबरुद्धको बिषय र सुनकाण्ड लगाएत पछिल्लो समय देखा परेका राजनितिक बिषयहरुमा केन्द्रीत रहेर छलफल हुन सक्ने बुझिएको छ ।