बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णयले तीन जना सचिवको सरुवा गर्ने निर्णय गरेको छ । उक्त निर्णय अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोट कानुन,न्या तथा संसदीय मामिला मन्त्रालयमा सरुवा भएका छन् । सत्य निरुपण तथा मेलमिलाप आयोयका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानुन आयोगमा सरुवा गरिदाँ,नेपाल कानुन आयोगका सचिव लिलादेवी गड्तौलालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ भने,न्याय सेवा आयोगका फडिन्द्र गौतमलाई बढुवा गरी सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवमा पदस्थापन गरिएको छ । यस्ता छन् अरु निर्णयहरु :