काठमाडौं । सिभिल क्यापिटल मार्केट्स लिमिटेडले विशेष साधारणसभाको आह्वान गरेको छ । कम्पनीको एक सय ७० औँ सञ्चालक समितिको बैठकले साधारणसभासम्बन्धी निर्णय गरेको हो ।

क्यापिटलले यही भदौ २७ गते कम्पनीको रजिस्र्टड कार्यालय सीटीसी मलमा हुने सभाले आफ्नो माउ कम्पनी सिभिल बैंक हिमालयन बैंकमा गाभिएसँगै नाम परिवर्तन गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।