काठमाडौं : कांग्रेस सभापती तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा प्रधानसेनापति संगै भारत गएकी छिन् । आफ्नो छोरा जयविर सिंह देउवाको साथ राणा प्रधानसेनापति प्रभुराम शर्मा गएकै एयर इण्डियाको जहाजमार्फत इतस तर्फ गएकी हुन् । कांग्रेस समानुपातिक सांसद समेत रहेकी राणा बैठक छोडेर के कति कामले गएको भन्ने सावृजनिक भएको छैन् ।