वाणिज्य विभागले ठूलो मात्रमा झण्डै ७० हजार किलो चिनी कालोबजारी गरेको आरोपमा काठमाडौंको एउटा ठूलो गोदाममा सिल गरेको छ ।

गृहेश्वरी टे«डलिंकको चिनी गोदाम सिल गरेको हो । सस्तोमा खरिद गरि भण्डारण गरेर चार्डर्पको बेलामा महँगोमा बिक्री गर्ने पाईको छ । उक्त गोदामबाट ठूलो परिमाणमा दाल पनि बरामद भएको छ । यसबारे विभागले थप अनुसन्धान गरिरहेको समाचार स्रोतले बताएको छ ।