असोज १२ र १३ गते हुने भनिएको चिकित्सक संघको तेस्रो राष्ट्रिय शिखर सम्मेलन स्थगित भएको छ । बिबिध कारणले सम्मेलन स्थिगित भएको र नयाँ सूचना सार्वजनिक नभएसम्म स्थगित भएको चिकित्सक संघले विज्ञप्तीमा बताएको छ । No description available.