काठमाडौं, नेकपा एमाले बाग्मती प्रदेशको अधिवेशनमा अध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ ।

कृष्ण दाहाल,केशवबहादुर बुढाथोकी,केशालप्रसाद ढुंगेल र सानुकुमार श्रेष्ठको उम्मेदवारी परेको हो ।

निर्वतमान अध्यक्ष केशवराज पाण्डेले उम्मेदवारी दिएपनि उनले आफ्नो उम्मेदवारी फिर्ता लिएर आफ्नो समर्थन कैलाश ढुंगेललाई रहेको बताएका छन् ।