काठमाडौं,यसै साता नेपाल भ्रमणमा आएका एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट सोमबार साझा नेकपा एमालेको पार्टी कार्यलय च्यासल पुगेकी छन् । उनी सहित गएको टोलीले एमालेसँग एमसीसी कार्यान्वयनको बिषयमा छलफल गर्ने बुझिएको छ ।