विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास मंंगलबार सुनसरीको चक्रघट्टीबाट पक्राउ गरेका छन् । सामाजिक संञ्जालमा भाइरल विवादास्पद अभिव्यक्त्ति दिएपछि श्रीनिवासलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।