काठमाडौं । नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले नाडा अटो सोमा प्रि–बुकिङ गरेका ग्राहकलाई दशैंअघि नै नयाँ गाडी उपलब्ध गराउने भएको छ । कम्पनीले सोअनुसार डेलिभर गर्न पनि सुरु गरिसकेको जनाएको छ ।