काठमाडौं ,बझाङमा भूकम्प पीडित हरुको अवस्था बुझ्न शुक्रवार सदरमुकाम पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिरुद्ध नाराबाजी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री प्रचण्डको सामुन्ने ती युवकले प्रचण्ड लाई गोली ठोक भनेका थिए ।प्रधानमन्त्री बिरुद्ध नाराबाजी गर्ने युवकले राजाको पक्षमा पनि नारावाजी गरेका थिए ।