काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आज(शनिबार) साँझ मोरोक्को जाने भएका छन् । गभर्नर अधिकारी वल्र्ड बैंकको अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ)को वार्षिक बैठकमा भाग लिन जाने भएका हुन् । आईएमएफको वार्षिक मिटिङ यहि ९ तारिखदेखि सुरु हुँदैछ ।