काठमाडौं,मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि मंगलबार दिउँसो मोसो दलिएको छ । काठमाडौंको जमल कान्तीपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको क्रममा प्रसाईमाथि केही अपरिचित युवाले मोसो दलेका हुन ।