काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्बारा मङ्गलबार अयोजित विश्व मानसिक स्वास्थ्य दिवस तथा सेतो कोट दिवस कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई सम्मान गरेका छन् ।