काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले राजनीति सुरु गर्दादेखि नै वाम एकताको माला जपिएको भन्दै वामपन्थी एकताको कुरा नगर्न आग्रह गरेका छन् ।