काठमाडौँ । सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री कार्यालयले समसामयिक राजनीतिका विषय र प्रशासनिक निर्णय बैठकले गर्ने तयारी रहेको जनाएको छ ।